दफा २४क
कर्मचारीको संघ

परिषद्का तोकिएका श्रेणीका प्राविधिक, प्रशासनिक र श्रेणीविहिन कर्मचारीले तोकिए बमोजिम पेशागत संघ संस्था गठन गर्न सक्नेछन् ।